उपल्लो डोल्पाबाट म्यादी प्रहरीको शव दुनै ल्याउन समस्या, हेलिकप्टर माग गर्ने निर्णय
२८ वैशाख। उपल्लो डोल्पामा लेक लागेर मृत्यु भएका म्यादी प्रहरीको शव जिल्ला सदरमुकाम दुनै ल्याउनका लागि हेलिकप्टर प्रयोग गर्नु पर्ने भएको छ । ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुरिल विकको लेक लागेर उपल्लो डाेल्पाकाे शे फोक्सुण्डो गाउँपालिकाकाे शे गाउँमा मंगलबार मृत्यु…