लुम्बिनी प्रदेशका सभामुख घर्तिले गरे रुकुम चुनवाङबाट मतदान
गणतन्त्र नेपाल समाचारदाता

लुम्बिनी प्रदेशका सभामुख पूर्ण घर्तिले रुकुमकाे चुनवाङबाट मतदान गरेका छन् । सभामुख घर्तिले रुकुम पूर्वस्थित भुमे गाउँपालिका वार्ड न‌ं‍‍‍‍ ९ मा रहेकाे नेपाल राष्ट्रिय माध्यामिक विद्यालय चुनवाङबाट मतदान गरेका हुन् । सभामुख घर्तिकाे मतदानपछि साे केन्द्रमा मतदान सुरुवात गरिएकाे हाे…

गढवामा २.३० बजेसम्मकाे अपडेट: ५० प्रतिशत मत खस्याे – निर्वाचन अधिकृत
गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

दाङकाे गढवा गाउँपालिकामा दिउँसाेकाे २.३० बजेसम्म ५० प्रतिशतकाे हाराहारीमा मत खसेकाे छ । दिउँसाे २.३० बजेसम्ममा ५० प्रतिशत मत खसेकाे रिपाेर्ट आफूलाई प्राप्त भएकाे पालिकाका निर्वाचन अधिकृत माेहन सुवेदीले गणतन्त्रनेपालाई जानकारी दिए । गढवा गाउँपालिकामा जम्मा २९ हजार ४ सय…

दिउँसो २ बजेसम्ममा ४१ प्रतिशत मत खस्याे – आयाेग
गणतन्त्र नेपाल संवाददाता

स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि दिउँसो २ बजेसम्ममा ४१ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ७ घण्टामा देशभरिमा ४१ प्रतिशत मत खसेको हो दोलखा, रामेछाप, सर्लाही, सप्तरी, हुम्ला, पर्वत र बाजुरासहित ७ जिल्लाका केही…