गढवा ७ मा काङ्ग्रेसका राहुल देव चौधरीकाे प्यानल बिजयी
गणतन्त्रनेपाल समाचारदाता, दाङ जेठ

गढवा गाउँपालिका वडा नं. ७ काे वडाध्यक्षमा (९९१ मतसहित) नेपाली काङ्ग्रेसका तर्फबाट राहुल देव चौधरीकाे पुरै प्यानल बिजयी भएकाे छ । चाैधरी गत स्थानीय चुनावमा पनि काँग्रेसबाटै अध्यक्ष चुनिएका थिए । यस अगाडिकाे चुनावमा उनकाे मत ७२४ थियाे । नेपाली…

भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि सुरक्षामा कडाइ, चिटिक्क पारियो लुम्बिनी
गणतन्त्रनेपाल समाचारदाता, दाङ जेठ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने टुंगो लागेपछि लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आइतबार भारतका २ वटा हेलिकप्टरमा आएको भारतीय सुरक्षा फौजसहितको टिम लुम्बिनीमा हेलिप्याड जाँच गरी फर्किएको छ । भारतीय सुरक्षा निकाय र सञ्चारकर्मीहरु लुम्बिनी आइपुगेका छन् ।…

सोलुखुम्बुको खुम्बु पासाङल्हामुमा एमालेका शेर्पा निर्वाचित
गणतन्त्रनेपाल समाचारदाता, दाङ जेठ

१ जेठ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मिङ्मा छिरी शेर्पा निर्वाचित भएका छन् । शेर्पाले २०२८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसक चुङ्बा शेर्पाले १६०९ र नेकपा माओवादी केन्द्रका सर्की शेर्पाले ९९ मत पाएका…