भारतीय प्रधानमन्त्री मोदी नेपालमा, लुम्बिनीमा देउवाले गरे स्वागत
बुद्ध पूर्णिमाको अवसरमा सोमवार लुम्बिनी आइपुगेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका छन् । भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट हेलिकप्टरमा लुम्बिनी आइपुगेका मोदीलाई प्रधानमन्त्री देउवा तथा अन्य मन्त्रीहरूले स्वागत गरेका हुन् । भारतीय प्रधानमन्त्री मोदीले आज ६ घण्टा…