पेट्रोलियममा कसरी बढ्यो एकैपटक १० रुपैयाँ ! मन्त्री भन्छन, ‘हामीले थाम्न सेकेनौं’
काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँ बढ्दासमेत विभिन्न विद्यार्थी संगठनले विरोध गरिहाल्छन् । तर, अहिले एकैबाजी १० रुपैयाँ बढ्दा पनि विद्यार्थी संगठनहरु थाहै नपाए जसरी बसिरहेका छन् । सरकारले स्थानीय तह निर्वाचनलगत्तै पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ…