अधिकृत छोडेर मेयरमा उम्मेदवारी दिएका गिरीको जमानत जफत, फेरि अधिकृतको जागिर खाँदै
गणतन्त्र नेपाल समाचारदाता

२२औं पटकमा लोकसेवाको परीक्षा दिएर नेपाल विद्युत प्राधिकरणको अधिकृत बनेका कञ्चनराज गिरीले गत चैतमा राजीनामा दिए।  सरकारी जागिरबाट राजीनामा दिएर उनले बनेपा नगरपालिकाको मेयरमा उम्मेदवारी थिए। लोकसेवाको परीक्षाजस्तै राजनीतिको उनको पहिलो परीक्षामा पनि उनले असफलता व्यहोर्नु परेको छ। बिहीबार बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उनको…

अपडेट : एमालेको बहिष्कारले रोकिएको विराटनगर १२ को मतगणना पुनः सुरु
गणतन्त्र नेपाल समाचारदाता

विराटनगर महानगरपालिका वडा नम्बर १२ को मतगणना पुनः सुरु भएको छ । यसअघि १३ वटा मतपत्रमा मतदान अधिकृत हस्ताक्षर नभएको पाइएपछि एमालेले विरोध गर्दै गणना बहिष्कार गरेको थियो । समस्या समाधानको लागि मुख्य निर्वाचन अधिकृतले सबै दललाई छलफलमा बोलाएर निर्वाचन कानुन…

सिंहदरबारमा हावाहुरीसँगै रुखको हाँगा लागेर राष्ट्रिय अनुसन्धान विभागका सूचकको मृत्यु
गणतन्त्र नेपाल समाचारदाता

सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा राष्ट्रिय अनुसन्धान विभागका एक सूचकको मृत्यु भएको छ । बुधवार राति पौने ८ बजे सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभाग परिसरमा हावाहुरीका कारण एक्कासि रूखको हाँगा भाँच्चिएर लाग्दा २५ वर्षीय विजय कार्कीको मृत्यु भएको हो ।…