अब जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना
गणतन्त्रनेपाल समाचारदाता, दाङ

सरकारले अब खेतीयोग्य जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना गर्ने भएको छ । भूउपयोग नियमावली २०७९ स्वीकृत भएको बारे भूमि व्यवस्था मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा मन्त्री शशी श्रेष्ठले यसबारे जानकारी दिएकी हुन् । मन्त्री श्रेष्ठका अनुसार काबु बाहिरको…

भाषणमा जे भने पनि ओलीको मन त रोएकै छ : दाहाल
गणतन्त्रनेपाल समाचारदाता, दाङ

एमाले अध्यक्ष ओलीले जेठ १२ गते प्रतिनिधिसभामा दिएको अभिव्यक्तिलाई लिएर पनि दाहालले माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित मेयर/अध्यक्ष र उपमेयर/उपाध्यक्षलाई अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा असन्तुष्टि जनाएका हुन् । ओलीलाई लक्षित गर्दै दाहालले भने, ‘मुखले जे भने पनि, भाषणमा जे भने पनि मन…

नेपालका होटलबाट सिंगल युज प्लास्टिक हटाइने
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेपालका होटलले अब एक पटकमात्र प्रयोग गर्न मिल्ने प्लास्टिक प्रयोग बन्द गर्ने भएको छ । होटल संघ नेपाल (हान) ले बुधबार एक कार्यक्रम गरी एक पटक मात्र प्रयोग हुने प्लास्टिक (सिङ्गल युज प्लास्टिक) हटाउने अभियान प्रारम्भ गरेको हो । अब…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID