पेट्रोलियम पदार्थको १० रुपैयाँ पूर्वाधार कर घटाउन आपूर्ति मन्त्रालयलाई अर्थले पठायो पत्र
गणतन्त्रनेपाल समाचारदाता, दाङ

अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ । मंगलबार एक पत्र लेख्दै मन्त्रालयले उच्च मूल्य वृद्धिका कारण उपभोक्तामा पारेको प्रभाव केही न्यूनिकरणका लागि यसअघि पूर्वाधार शीर्षकमा  उठाउँदै आएको…

पनि दुई जना पाइलट अनिवार्य
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा समेत अब दुई जना पाइलट रहनु पर्ने निर्णय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार अब साना हेलिकप्टर सबैमा दुई पाइलट राखेर मात्र उडाउन पाइने छ । यस्तो नियम १७ असार…

प्राधिकरणको नियममा कडाइ- मौसम सफा नभए आन्तरिक उडान गर्न नपाइने
गणतन्त्रनेपाल समाचारदाता, दाङ

अबदेखि मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने निर्णय गरेको हो । दुई दिनअघि मुस्ताङको खासाङमा तारा एयरको विमान दुर्घटना भएसँगै प्राधिकरणले यस्तो निर्णय…