नेपाललाई पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउनुपर्छ: गगन थापा
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेपाली कांग्रेसका सांसद गगन थापाले नेपाललाई दश वर्ष भित्रमा पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउनुपर्ने बताएका छन्। महत्वकांक्षी योजनाका साथ आजैदेखि पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउन लाग्नुपर्ने थापाले बताए। प्रतिनिधि सभा संसदमा आज बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका…

‘हाम्रा दुख्ख कोही हेर्न्या नाइँ’
गणतन्त्रनेपाल समाचारदाता, दाङ

स्थानीय तह चुनावको नतिजा आएपछि सबैतिर विजय उत्सव भए । गानाबजाना पनि चल्यो । तर बाजुरा र बझाङका मुक्त हलिया परिवारलाई भने यो सबै हर्ष न विस्मात्झैं थियो । कसले किन र कसरी जित्यो, कसले कसरी हार्‍यो भन्ने हिसाबभन्दा उनीहरूमा बालबच्चा र परिवारको…

यू-१९ विश्वकप एसिया छनोट : नेपालको विजयी सुरुवात
गणतन्त्रनेपाल समाचारदाता, दाङ

आईसीसी यू–१९ विश्वकप एसिया छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । आज बिहान मलेसियामा भएको खेलमा नेपालले कतारमाथि ७९ रनको जित निकालेको हो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतारले १५.४ बलमा ३८ रनमात्र बनाउन सक्यो । बलिङतर्फ…