‘कुनै नेताले बदला लियो, अपमान गर्‍यो भनेर म किन भाग्ने ?’
गणतन्त्र नेपाल संवाददाता

स्थानीय तह निर्वाचनको परिणामपछि वाम गठबन्धनको चर्चा अलि धेरै सुनिन थालेको छ । नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका केही नेताले वाम गठबन्धनको लबिइङ सुरु गरिसकेका छन् । तर शीर्ष नेताहरू अहिलेकै परिस्थितिमा कम्युनिस्ट पार्टीहरूबीच एकता सम्भव देख्दैनन्…

हिमपहिरो सामना गर्न जानेका छैनन् पर्यटक गाइडले
गणतन्त्रनेपाल समाचारदाता, दाङ

अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गको हिँकु केभमा २०७७ माघ ४ गते चार कोरियालीसहित सात जना बेपत्ता भए। हिमपहिरो र आँधीमा फँसेका चार जना कोरियाली, एक जना चिनियाँ र दुई जना नेपाली पदप्रदर्शक हिमपहिरोको शिकार भएका थिए। उनीहरूमध्ये दुई जनाको शव…

चार दिनपछि नेपाल आइपुग्दैछ मनसुन
गणतन्त्र नेपाल संवाददाता

नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ। अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको…