अण्डरवेयरमा सुन लुकाएर ल्याएको आरोपमा त्रिभुवन विमानस्थलबाट एक पक्राउ
गणतन्त्रनेपाल समाचारदाता, दाङ

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जनालाई पक्राउ गरेको छ। बिहीबार बिहान पौने १० बजे कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट काठमाडौं आएका एक जना नेपाली नागरिकबाट सुन बरामद भएको प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए। पक्राउ पर्नेमा…

इरानले आफ्नो न्युक्लियर साइटबाट हटायो संयुक्त राष्ट्रका दुई निगरानी–क्यामरा
गणतन्त्रनेपाल समाचारदाता, दाङ

इरानले संयुक्त राष्ट्रसंघका दुईवटा निगरानी क्यामेरा बन्द गरेको छ । समाचार एजेन्सी एपीका अनुसार यी दुई क्यामेरा इरानको एक आणविक स्थलको निगरानी गर्न लगाइएको थियो । राज्य सञ्चालित समाचार एजेन्सीले बुधबार रिपोर्ट गरे अनुसार इरानले संयुक्त राष्ट्रको आणविक निगरानी संस्थाका…

नविना लामाले भनिन्– जनक शिक्षा सामग्री केन्द्र खारेज गरौं, किताब छाप्न निजीलाई दिऔं
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेकपा एमालेकी सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न र पाठ्यपुस्तक छाप्ने जिम्मा निजीलाई दिन माग गरेकी छन् । आजको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै लामाले जनक शिक्षाले समयमा पाठ्यपुस्तक पुर्याउन नसकेकाले त्यसलाई खारेज गर्नुपर्ने बताइन् ।…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID