कहिलेसम्म लगाउनु पर्ने हो मास्क
गणतन्त्रनेपाल समाचारदाता, दाङ

पाटनकी सञ्जिता शर्मालाई धुँवा धुलो कारण घाँटीमा एलर्जी अनि रुघाखोकीले नियमित जसो सताउँथ्यो । नियमित सरसफाइमा ध्यान दिए पनि रुघाखोकीले पिछा नछोड्दा कहिलेकाहीँ त औषधि नै खानु पर्थ्यो । कोरोना महामारी सुरु भएको करिब डेढ महिनापछि उनको घाँटीको एलर्जी अनि…

रूपन्देहीको कपास उद्योगमा आगलागी
गणतन्त्रनेपाल समाचारदाता, दाङ

रूपन्देहीमा रहेको एक कपास उद्योगमा आगलागी भएको छ। रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ कलौनीमा रहेको  लुम्बिनी कपास उद्योगमा शुक्रबार बिहानै आगलागी भएको हो।   जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार  विद्युत सर्ट भई बिहान ४ बजेतिर उद्योगमा आगलागी भएको हो। आगलागीपछि सैनामैना…

कहाँ-कहाँ पुगेन पाठ्यपुस्तक ? विवरण माग्दै सरकार
गणतन्त्र नेपाल संवाददाता

नयाँ शैक्षिकसत्र लागेदेखि हालसम्म पनि पाठ्यपुस्तक अभावका गुनासो अन्त्य भएको छैन। नेपाल सरकारको जिम्मेवार निकाय भने कुन जिल्लाका कुन विद्यालयमा कति पाठ्यपुस्तक अपुग भएको भन्ने सूचना मागिरहेको छ। विद्यालय तहका पाठ्यपुस्तक निःशुल्क उपलब्ध हुने व्यवस्थाबमोजिम कक्षा १ देखि ३ सम्म…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID