मलेसियालाई हराउँदै आईसिसी यु १९ महिला विश्वकप छनोटमा नेपाल तेस्रो
आइसिसी यू-१९ महिला टी-२० विश्वकपअन्तर्गत एसिया छनोटको आफ्नो अन्तिम खेलमा नेपालले जित हात पारेको छ। नेपालले आयोजक मलेसियामाथि बिहीबार २५ रनको जित हात पारेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा ८६ रन जोड्यो। नेपालका लागि…