इरानले आफ्नो न्युक्लियर साइटबाट हटायो संयुक्त राष्ट्रका दुई निगरानी–क्यामरा
इरानले संयुक्त राष्ट्रसंघका दुईवटा निगरानी क्यामेरा बन्द गरेको छ । समाचार एजेन्सी एपीका अनुसार यी दुई क्यामेरा इरानको एक आणविक स्थलको निगरानी गर्न लगाइएको थियो । राज्य सञ्चालित समाचार एजेन्सीले बुधबार रिपोर्ट गरे अनुसार इरानले संयुक्त राष्ट्रको आणविक निगरानी संस्थाका…