माध्यामिक तहको विषयगत परीक्षा केन्द्र निर्धारण
गणतन्त्रनेपाल समाचारदाता, दाङ

शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला तर्फको विषयगत परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । आयोगले गत चैत १५ गते माध्यामिक तहको १ हजार ५५२ रिक्त दरबन्दी पूर्तिका लागि सामान्य विषयको परीक्षा सञ्चालन गरेको थियो ।…

कहिलेसम्म लगाउनु पर्ने हो मास्क
गणतन्त्रनेपाल समाचारदाता, दाङ

पाटनकी सञ्जिता शर्मालाई धुँवा धुलो कारण घाँटीमा एलर्जी अनि रुघाखोकीले नियमित जसो सताउँथ्यो । नियमित सरसफाइमा ध्यान दिए पनि रुघाखोकीले पिछा नछोड्दा कहिलेकाहीँ त औषधि नै खानु पर्थ्यो । कोरोना महामारी सुरु भएको करिब डेढ महिनापछि उनको घाँटीको एलर्जी अनि…

रूपन्देहीको कपास उद्योगमा आगलागी
गणतन्त्रनेपाल समाचारदाता, दाङ

रूपन्देहीमा रहेको एक कपास उद्योगमा आगलागी भएको छ। रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ कलौनीमा रहेको  लुम्बिनी कपास उद्योगमा शुक्रबार बिहानै आगलागी भएको हो।   जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार  विद्युत सर्ट भई बिहान ४ बजेतिर उद्योगमा आगलागी भएको हो। आगलागीपछि सैनामैना…