बेलायतमा नर्स पठाउन समझदारी मस्यौदा तयार, आगामी साता हस्ताक्षर हुने
नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारी हुने भएको छ। रोजगारीका लागि नेपाली नर्स बेलायत पठाउन नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारी हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ। श्रम समझदारीको मस्यौदा तयार गर्न गठित दुबै देशका…