चिनीको भाउ अझै बढ्न सक्ने, उद्योगी भन्छन्- यो स्वाभाविक मूल्य वृद्धि हो
गणतन्त्रनेपाल समाचारदाता, दाङ

गत जुन १ बाट लागू हुनेगरी भारतले चिनी निर्यातमा रोक लगायो। चिनी निर्यातमा रोक लगाउनेबारे भारतीय सञ्चारमाध्यमले एक-डेढ हप्ता अघिदेखि नै लेखिरहेका थिए। भारतले चिनीमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा चिनीको मूल्य बढ्ने आशंका धेरैले गरेका थिए। नभन्दै चिनीको मूल्य किलोमा ५…

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक पार्टी कार्यालयमा
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय आलोकनगरमा सुरु भएको बैठकमा समसामयिक राजनीतिक अवस्था, स्थानीय चुनावको समीक्षासहित आगामी संघीय निर्वाचनमा पार्टीको रणनीतिका सम्बन्धमा छलफल हुने पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । यसअघि…

१ दिने सामाजिक स्वास्थ्य सचेतना कार्यक्रम सप्पन्न
आलोक भावुक

 खजुरा सन्जिवनी अर्गानिक सेन्टरले आयोजना गरेको १ दिने सामाजिक स्वास्थ्य सचेतना कार्यक्रम खजुरा गाउपालिका वडा नं २ स्थित शितापुर स्वास्थ्य चौकीमा सप्पन्न भएको छ। “स्वास्थ्य, समृध्दि र खुसी हाम्रो संकल्प-रोग बिषादी बिरुध्द OWG बिकल्प” भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रममा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID