बागमती प्रदेश सरकारले ल्यायो ७० अर्ब ९३ करोडको बजेट
गणतन्त्र नेपाल संवाददाता

बागमती प्रदेश सरकारले अहिलेसम्म सार्वजनिक भएको प्रदेश सरकारको बजेट मात्रै सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक २०७९/८० को लागि ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको हो । आर्थिक मामिला तथा योजना…

स्वर्गद्धारी दर्शन गरी फर्किने क्रममा दुई वटा पिकअप छुट्टाछुट्टै ठाउँमा दुर्घटना
गणतन्त्रनेपाल समाचारदाता, दाङ

स्वर्गद्धारी दर्शन गरी फर्किएका दुई वटा पिकअप छुट्टाछुट्टै ठाउँमा दुर्घटना भएको छ । दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटना हुनेहरुमा दुई जनाको अवस्था गम्भिर रहेको छ । स्वर्गद्धारी मन्दिर दर्शन गरी फर्किएको बाेलेरो पिकअप दुर्घटना हुदाँ एक…

लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला अस्पताल भर्ना
गणतन्त्रनेपाल समाचारदाता, दाङ

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्रीलाई अस्पताल भर्ना गरिएको छ । अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।  दाङको तुल्सीपुरमा स्थानीय एकराज बस्नेतको घरमा पुगेर लफडा गरेपछि विवादमा तानिएकी मन्त्री खत्रीलाई बुटवल ल्याएर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID