गढवामा सुरु भयो विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली, स्वास्थ्य क्षेत्रमा बरदान सावित हुने अपेक्षा
आलोक भावुक

गढवा, ३ माघ। दाङको गढवा गाउँपालिका बिहिवार देखी विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली सुरु भएको छ। आशा को आर्थिक सहयोग तथा कर्मा हेल्थको प्राविधिक सहयोगमा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली लागु गरिएको गढवा गाउँपालिका स्वास्थ्य शाखाले जानकारी दिएको…

महोत्सवमा सहभागी हुन अध्यक्ष ठकुरीले दिए पाहुनालाई निम्तो
शिवु खनाल

देउखुरी, ३ माघ। आन्तरिक पर्यटन प्रवद्र्धनका माध्यमबाट दिगो पर्यटन विकास गर्ने उद्देश्यका साथ देउखुरी उद्योग बाणिज्य संघ लमहीले ‘जाउँ है देउखुरी अभियान २०८१’ सञ्चालन गर्न थालेको छ । पर्यटकीय नगरी लमही सहित देउखुरीमा धेरै भन्दा धेरै संख्यामा पर्यटक आकर्षण गर्ने…

गढवामा १०औं राष्ट्रिय योग दिवस विशेष कार्यक्रमसहित मनाइयो
आलोक भावुक

गढवा, २ माघ। गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा गढवा पतञ्जली योग समितिको आयोजनामा मंगलवार १०औं राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम सहित भव्य रूपमा मनाईएको छ । गढवा योग पतञ्जली योग समितिका अध्यक्ष राम नरेश यादवको अध्यक्षता तथा गढवा गाउँपालिका वडा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID