विमानस्थलमा ज्ञवाली, ट्राफिकमा चौधरी
गणतन्त्र नेपाल समाचारदाता

प्रहरीले डीआईजी दरबन्दीका युनिटमा एसएसपी खटाउने क्रमलाई सच्याउँदै राजधानी उपत्यकाका दुई महत्वपूर्ण युनिटमा हालै बढुवा भएका दुई डीआईजी खटाएको छ । विमानस्थल सुरक्षा गार्ड र उपत्यका ट्राफिक महाशाखाको नेतृत्वमा दुई डीआईजीलाई खटाएको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार, त्रिभुवन…

१० बिलासी वस्तुमाथिको आयात प्रतिबन्ध लम्बिन सक्छ : वाणिज्य मन्त्रालय
गणतन्त्र नेपाल समाचारदाता

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा रोक लगाइएका १० वस्तुको प्रतिबन्ध थप लम्बिन सक्ने संकेत गरेको छ । आइतबार मन्त्रालय आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेयले वैशाख १३ मा राजपत्रमा सूचना निकालेर असार मसान्तसम्मका लागि रोक…

नेपालमा पनि भेटियो नयाँ भेरिएन्ट ‘बीए.५’
गणतन्त्र नेपाल समाचारदाता

निकै संक्रामक मानिएको कोभिड–१९ भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको ‘बीए.५’ नेपालमा पनि पाइएको छ । कोरोना पुष्टि भएको स्वाबको नमुनालाई धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ सब–भेरिएन्ट पुष्टि भएको हो । केही दिनयता भइरहेको कोरोना संक्रमण पुनः…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID