विमानस्थलबाट अवैध सुनसहित एक जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक जना पक्राउ परेका छन् । सोमबार बिहान ११ बजेट दुबईबाट काठमाडौं आएका सुमन दमाई अवैध सुनसहित पक्राउ परेका हुन् । चेकजाँचका क्रममा उनले बोकेको लगेजभित्र राखिएको नाबालकले लगाउने सिङ्गल पिस पोसाक ५ थानको टाँक (स्टिल…

