मन्त्री हेरफेरको साइड इफेक्ट : पार्टी छाड्ने मुडमा रेणु
गणतन्त्र नेपाल समाचारदाता

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मन्त्रीहरू हेरफेर गरेपछि पार्टीभित्र असन्तुष्टि झनै चुलिएको छ । भौतिक तथा पूर्वाधार मन्त्रीबाट फिर्ता बोलाए पछि जसपाकी कार्यकारिणी सदस्य रेणु यादवले मन्त्री हेरफेरको प्रक्रिया प्रति असन्तुष्टि जनाएकी हुन् । पार्टीबाट राजीनामा दिने मनस्थितिमा…

तेह्रथुम ‘ढाकाको राजधानी’
गणतन्त्र नेपाल समाचारदाता

तेह्रथुम जिल्लालाई ढाका कपडाको राजधानी घोषणा गरिएको छ । हाते तानबाट ढाकाका कपडा उत्पादन गर्ने तेह्रथुमलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार ढाका कपडाको राजधानी घोषणा गरेको हो। ढाका कपडा बुन्ने सीप र कलालाई विश्वभर प्रचारप्रसार गर्न, व्यवसायीकरण र विविधीकरणका लागि…

प्रेमीसँग अस्पताल गएर जाँच गराउँदा गर्भमा ४ बच्चा रहेको थाहा भएपछि …
गणतन्त्र नेपाल समाचारदाता

गर्भसँग जोडिएको समस्या झेलिरहेकी एक महिलाले एकैपल्ट गर्भमा ४ बच्चा पाएकी छन् । अमेरिकाकी ३५ वर्षीया एश्ले नेस ४५ वर्षीय प्रेमी वेलसँग स्वास्थ्य जाँचका लागि अस्पताल पुगेकी थिइन् । अस्पतालमा अल्ट्रासाउन्ड गराउँदा गर्भमा ४ बच्चा हुर्किरहेका थाहा भयो । उनको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID