संयुक्त एम्बुलेन्स चालक संघ दाङद्वारा स्थापना दिवसको अवसरमा दीप प्रज्वलन
गढवा, १२ माघ। संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ जिल्ला शाखा दाङले संघको स्थापना दिवस मनाएको छ । जिल्ला शाखा दाङले संघको सातौं स्थापना दिवसको अवसरमा द्विप प्रज्वलन कार्यक्रम गरि भव्यताका साथ मनाएको हो । संयुक्त एम्बुलेन्स चालक…

