दलित महिलाहरूलाई लक्षित गरी गढवा गाउँपालिकामा सामग्री वितरण कार्यक्रम सम्पन्न
गढवा,१२ जेठ। गढवा गाउँपालिकाले दलित समुदायका एकल तथा जेष्ठ महिलाहरूलाई लक्षित गर्दै विशेष सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। “शिक्षा, स्वास्थ्य, कृषि र रोजगार समृद्ध गढवा गाउँपालिकाको आधार” भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रम सोमबार सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै…