चामल बाँड्ने शहरी विकास मन्त्रीलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
गणतन्त्रनेपाल डटकम

निर्वाचन आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । देउखुरीका चार पालिकाका लागि करिब १३ लाख बराबरको खाद्यान्न (चामल) वितरण गरेको सार्वजनिक भएपछि आयोगले आइतबार चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा…

माओवादी केन्द्रद्वारा चुनाव लक्षित ३ बुँदे विशेष सर्कुलर
गणतन्त्रनेपाल डटकम

नेकपा माओवादी केन्द्रले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर मातहतका कमिटीमा ३ बुँदे सर्कुलर पठाएको छ । पार्टीका प्रदेश र जिल्ला समितिका इन्चार्ज, अध्यक्ष एवम् संयोजकलाई सम्बोधन गरेर अध्यक्ष प्रचण्डले आइतबार पठाएको सर्कुलरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र…

सत्यमोहनको निधनमा सरकारले एक दिन सार्वजनिक बिदा दिने
गणतन्त्रनेपाल डटकम

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक बिदा दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्ने बताए । यद्यपि सरकारले निर्णय गरिसकेको छैन…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID