दाङको समृद्धि र विकासकाे लागि सबैसंग मिलेर काम गर्ने नवनिर्वाचित सांसदहरुको प्रतिबद्धता
गणतन्त्रनेपाल डटकम

दाङ,१० मङ्सिर दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सांसदहरुले जनअपेक्षा अनुरुप विकास निर्माणका काममा सबैसँग हातेमालो गरेर जाने वताउनुभएको छ । दाङको विकास र समृद्धिमा सबैले मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उहाँहरुले यस्तो वताउनुभएको हो ।…

गढवाको कोईलाबासमा दुई दिने निशुल्क आँखा शिविर, ६४ जना मोतिबिन्दु विरामीको सल्यक्रिया
आलोक भावुक

गढवा,९ मङ्सिर गढव गाउँपालिका वडा नम्बर – ८ कोईलाबासमा दुई दिने निशुल्क आँखा शिविर सुरु भएको छ। पहिलाे दिन शुक्रवार ६४ जना माेतिबिन्दु विरामीकाे सल्यक्रिया गरिएकाे छ । गढवा गाउँपालिका वडा नम्बर – ८ का अध्यक्ष खालिक सिद्दिकीको अध्यक्षता तथा…

एमालेका १५ पदाधिकारी : ५ ले जित्दा ५ ले हारे, ५ को अवस्था के ?
गणतन्त्रनेपाल डटकम

नेकपा एमाले केन्द्रीय कमिटीका १९ पदाधिकारीमध्ये अध्यक्ष केपी शर्मा ओलीसहित १५ जना प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका थिए । तर, ५ ले जित्दा ५ ले हारेका छन् भने ५ गणना बाँकी छ । अध्यक्ष ओली  झापा–५ बाट निर्वाचित…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID