छत्र शाही र काजल जोशीले गरे विवाह
काठमाडौं, २२ मङ्सिर चर्चित लोकदोहोरी गायक जोडी छत्र शाही र काजल जोशीले विवाह गरेका छन् । शुक्रबार बिहान यी दुईबीच गुह्येश्वरी मन्दिरमा धार्मिक विधि विधान अनुसार विवाह भएको छ। २०७८ सालमै जुम्लामा सामाजिक विवाह भए पनि सिन्दूर हाल्ने विधि चाहिं…

