कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु, देउवा र थापाद्धारा मतदान
गणतन्त्रनेपाल समाचारदाता

काठमाडाैँ, ६ पौष । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् । बिहान…

कांग्रेस संसदीय दलमा प्रतिस्पर्धाको – गगन कि देउवा !
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ, ६ पौष नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको चुनावमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध दलको नेतामा उम्मेदवारी दिए । यसक्रममा उनले देउवाइतर समूहलाई एकजुट बनाउन सके । नेपाली कांग्रेस पुरानो र जाम भएर बसेको पार्टी हो, जहाँ एक से…

गढवाका २५ वटा सामुदायिक बिद्यालयका जग्गा मालपोत कार्यालयमा सुचिकृत
आलोक भावुक

गढवा, ५ पौष । गढवा गाउँपालिका भित्र रहेका २५ वटा सामुदायिक बिद्यालयहरुको जग्गाहरु कुल ९१ बिगाह ७ कठ्ठा ८ धुर मालपोत कार्यालय लमही दाङमा सुचिकृत गरिएको छ। गढवा गाउँपालिकामा गठित सामुदायिक विद्यालय जग्गा ब्यवस्थापन समितिले मंगलवार गढवा गाउँपालिकामा पत्रकार सम्मेलन…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID