गढवामा दुई दिने जनप्रतिनिधि र कर्मचारीबिच मैत्रिपुर्ण ब्याटमिन्टन प्रतियोगिता सम्पन्न
पुष्पा पाैडेल

गढवा, १० पौष गढवा गाउँपालिकाको आयोजनामा आयोजित दुई दिने जनप्रतिनिधि र कर्मचारी बिच मैत्रिपुर्ण ब्याटमिन्टन प्रतियोगिताको आइतवार समापन गरिएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै अध्यक्ष यमनारायण शर्मा पोख्रेलले दुई दिने जनप्रतिनिधि र कर्मचारी…

येशु ख्रीष्टको सम्झनामा आज क्रिसमस डे मनाइँदै
गणतन्त्रनेपाल समाचारदाता

हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् । २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको…

जनप्रतिनिधि र कर्मचारी बिच मैत्रिपुर्ण ब्याटमिन्टन प्रतियोगिताको उद्घाटन
आलोक भावुक

गढवा, ९ पौष  गढवा गाउँपालिकाको आयोजनामा दुई दिने जनप्रतिनिधि र कर्मचारी बिच मैत्रिपुर्ण ब्याटमिन्टन प्रतियोगिताको शनिबार गढवाको कभर्डहलमा उद्घाटन गरिएको छ। प्रतियोगिताको उद्घाटन गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले ब्यानर पढेर उद्घाटन गर्नु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै गढवा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID