अङ्ग्रेजी नयाँ वर्ष सुरु, विदेशी पर्यटकको भिडभाड हुने ठाउँमा विशेष कार्यक्रम
काठमाण्डाै, १७ पौष ।आज सन् २०२३ जनवरी १ तारिख आज देखि अङ्ग्रेजी नयाँ वर्ष सुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ लाई बिदाइ गर्दै सन् २०२३ सुरु भएको छ । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले…

