गढवामा आठ दिने लघु उद्यम शीलता विकास तालिमको समापन
आलोक भावुक

गढवा, १९ पौष । गढवा गाउँपालिका वडा नम्बर – २ मा आठ दिने लघु उद्यम शीलता विकास तालिमको मंगलवार एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ। गढवा गाउँपालिका वडा नम्बर – २ का अध्यक्ष भक्तु चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका…

दाङको गढवा गाउँपालिकाको कोइलाबास सिमानाकामा हेल्थ डेस्कको स्थापना
आलोक भावुक

गढवा, १९ पौष । दाङको गढवा गाउँपालिकाले गढवा गाउँपालिका वडा नम्बर -८ कोइलाबास सिमानाकामा कोभिड – १९ हेल्थ डेस्क स्थापना गरेको छ। गढवा गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)नयाँ भेरियन्टको संक्रमणकाे जोखिम बढ्दै गएपछि हेल्थ डेस्क स्थापना गरेको हो। गाउँपालिकाले स्वास्थ्य कार्यालय…

गढवाको कोइलाबासमा खानेपानीको समस्या
आलोक भावुक

गढवा, १८ पौष गढवा गाउँपालिका वडा नम्बर – ८ कोइलाबासमा खानेपानीको समस्या देखिएको छ। पानीको मुहान सुख्खाको कारण सुक्न थालेपछि खानेपानीको अभाव भएको वडाध्यक्ष खालिक सिद्दिकीले जानकारी दिनु भयो । गर्मी सुरु हुन नपाउदै पौष महिना मै डिब बोरिङको मुल…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID