ट्रकको ठक्करबाट देउखुरीमा एकको मृत्यु, ट्रक र चालक प्रहरीको नियन्त्रणमा 
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, ५ माघ। दाङको देउखुरीमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका वडा नम्बर ८ का ६८ वर्षीय कृष्ण बहादुर बस्नेतको मृत्यु भएको प्रहरीले बताएको छ। लमही भालुवाङ सडक खण्ड अन्तरगत राप्ती गाउँपालिका ८ पिपरीचोकमा पश्चिमबाट पुर्व…

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत, नेकपा एसद्वारा पनि पक्षमा मतदान
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, ५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएका छन् । आज दिउँसो बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत पाएका हुन् । नेपालको संविधानको धारा १८८ को उपधारा(१) तथा लुम्बिनी प्रदेश नियमावली २०७९ को…

एमाले नेता देवराज घिमिरे सभामुखमा निर्वाचित
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ५ माघ । सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभामा बिहीबार उहांलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्‍यो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID