गढवा वडा नं. ५ बाकीमा तिनदिने आधारशिला तालिम सम्पन्न
आलोक भावुक

गढवा, २१ फागुन। गढवा गाउँपालिका द्वारा सञ्चालित भिटा परियोजना द्वारा गठित बाकी महिला उद्यमी समूह गढवा ५ बाकीमा आज बुधबार तिनदिने आधारशिला तालिम सम्पन्न भएको छ। समूहकी अध्यक्ष सिता थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य…

गढवामा चार स्थानमा निःशुल्क स्क्रिनिङ कार्यक्रम ५ सय ६३ जनाले सेवा लिए
आलोक भावुक

गढवा,२१ फागुन । मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने मूल नाराका साथ गढवा गाउँपालिकाको आयोजनामा गढवाको चार स्थानमा नसर्ने रोगहरू पहिचानका लागि एक महिने निःशुल्क स्क्रिनिङ अभियान अन्तर्गत निशुल्क स्क्रिनिङ तथा एक्स-रे द्वारा सक्रिय क्षयरोग खोज पड्ताल कार्यक्रम सम्पन्न भएको छ।…

नेपालका लागि म्यान्मारका राजदूतद्वारा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसँग शिष्टाचार भेट
गणतन्त्र नेपाल डटकम

दाङ–नेपालका लागि म्यान्मारका राजदूत उ म्यो म्यिन्ट माउङले बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग शिष्टाचार भेट गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी)मा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने, आपसी सहयोग आदानप्रदान गर्ने तथा सहकार्यलाई…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID