लमही अस्पतालमा नयाँ डाक्टर आए पछी राेकिएकाे पोष्टमार्टम पुन सुरु हुने संकेत
गणतन्त्रनेपाल समाचारदाता

लमही १७ माघ । लमही अस्पतालमा नयाँ डाक्टर आए पछी धेरै समय देखि राेकिएकाे पोष्टमार्टम पुनः सुरु हुने संकेत देखिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले मेडिकल अधिकृत छात्रबृत्ति करारमा एमविविएस डाक्टर दीपक आचार्यलाई काजमा पठाएको हो । स्वास्थ्य मन्त्रालयमा…

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धी गढवामा अन्तरक्रिया कार्यक्रममा
आलोक भावुक

गढवा, १६ माघ। भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रममा सोमवार गढवामा सम्पन्न भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जको आयोजनामा गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल,…

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट र लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी बिच आईतवार बेलुकी भेटघाट
तुल बहादुर कवँर मगर

देउखुरी, १५ माघ ।राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट र लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी बिच आईतवार बेलुकी भेटघाट तथा छलफल भएको छ। मुख्यमन्त्री गिरीलाई भेट्न अध्यक्ष विष्ट उहाँकै निवासमा माैरीघाटमा पुग्नु भएको थियोे । भेटमा अध्यक्ष विष्टले यस क्षेत्रमा राजधानी…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID