गढवा गाउँपालिका र नेपाल रेड्क्रस सोसाइटी बिच आगामी दिनहरूमा हुने सहकार्य समन्वयको लागि छलफल
गढवा, २४ माघ। गढवा गाउँपालिका र नेपाल रेड्क्रस सोसाइटी बिच आगामी दिनहरूमा सहकार्य समन्वयको लागि मंगलवार छलफल गढवामा छलफल भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको छलफल कार्यक्रममा पहिले जसरी नै आगामी दिनहरूमा आईपर्ने बिपद् लगायतका अन्य…

