दाङमा चितुवाको आक्रमणबाट १७ बाख्रा मरे
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ४ फाल्गुन । दाङको देउखुरीमा चितुवाको आक्रमणबाट १७ बाख्रा मरेका छन् । लमही नगरपालिका–१ का वसन्तराज अधिकारीले पालेका १९ वटा बाख्रामध्ये १७ बाख्रा चितुवाले मारिदिएको हो । बाख्रा बाँधेर राखेको खोरभित्रै पसेर चितुवाले बाख्रामाथि आक्रमण गरेको हो । आफूले…

फागुन ३ गते लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २ फाल्गुन। लुम्बिनी प्रदेश सरकारले प्रदेश भरीका लागि बुधवार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । लुम्बिनी प्रदेशको स्थापनाको अवसर पारी प्रदेश सरकारले बिदा को घोषणा गरेको छ। प्रदेश आन्तरिक ममता, कानुन तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गर्दै…

गढवा गाउँपालिकाद्वारा प्रदेश स्थापना दिवसको अवसरमा बृहत सरसफाई अभियान
आलोक भावुक

गढवा, २ फाल्गुन । गढवा गाउँपालिकाद्वारा लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा मंगलवार गढवा बजारमा बृहत सरसफाई अभियान सम्पन्न गरेको छ। फाल्गुन ३ गते लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा गढवा गाउँपालिकाले आयोजना गरेको बृहत सरसफाई अभियानमा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID