वित्त आयोगको प्रतिवेदनमा भरतपुर एक नम्बर
गणतन्त्रनेपाल समाचारदाता

चितवन, ४ फागुन । भरतपुर महानगरपालिका कार्यसम्पादन मूल्यांकनमा सर्वोत्कृष्ट घोषित भएको छ । वित्त आयोगको प्रतिवेदनमा महानगरपालिका ७२. २२ अंकका साथ सर्वोत्कृष्ट भएको हो । आयोगले आर्थिक वर्ष २०८०–८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन…

नेपाल कम्युनिस्ट पार्टी वित्तीय संस्थाहरुको ज्यादती विरुद्ध बिरोध प्रदर्शन गर्ने
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ४ फागुन। बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती विरुद्ध नेपाल कम्युनिस्ट पार्टी पश्चिम र पुर्वी दाङ जिल्लाले भाेलि फागुन ५ गते प्रदर्शन गर्ने भएको छ । पार्टीको केन्द्रीय नीति अनुसार शुक्रबार दिउँसो तुलसीपुरको बिपि चोक र घोराहीमा प्रदर्शन गर्न लागेको…

दाङमा खाना पकाउने ग्याँस पड्किँदा २ जना घाइते
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ४ फागुन। दाङमा खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा दुई जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने ग्यास पड्किदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID