अभिनेता पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, १४ फागुन । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । पल शाहका कानुन व्यवसायी…

स्वस्थ शरीर र प्राकृतिक जीवनशैली नभए सफल उद्यमी बन्न सकिन्न : अध्यक्ष विष्ट
तुल बहादुर कवँर मगर

देउखुरी, १४ फागुन । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वस्थ शरीर र प्राकृतिक जीवनशैली नभए सफल उद्यमी बन्न नसकिने बताउनु भएको छ। गाउँपालिकाकाे आयोजनामा आइतबारदेखि वडा नम्बर २ मा रहेको पशुवृद्वाश्रम परिसरकाे महिला भवन लालमटियामा सञ्चालित स्वास्थ जीवन जिउनकाे लागि…

संसद राेड नयाँ बस्ती टाेल विकास संस्थाको बैठक सम्पन्न
तुल बहादुर कवँर मगर

सिसहनियाँ,१३ फागुन ।राप्ती गाउँपालिका वडा नम्बर ८ अन्तर्गत रहेकाे संसद राेड नयाँ बस्ती टाेल विकास संस्थाको बैठक शनिबार सम्पन्न भएको छ। बैठक टाेल विकास संस्थाका अध्यक्ष शंसेर बहादुर केसीको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID