कृषकहरूको भोटिङ प्रक्रियाबाट गढवामा मसुरोको नयाँ जात संकलन
आलोक भावुक

गढवा, ९ चैत्र। गढवा गाउँपालिका वडा नम्बर ५ खजरौटामा कृषकहरूको भोटिङ प्रक्रियाबाट मसुरोको नयाँ जात छनोट कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। कोसे‌बाली अनुसन्धान कार्यक्रम खजुरा बांकेको आयोजनामा भएको कार्यक्रममा गढवाका कृषकहरूले भोटिङ प्रक्रियाबाट मसुरोको नयाँ जात छनोट गरेको कोशी बाली…

गढवामा वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सप्ताह सम्पन्न
आलोक भावुक/शिवराज पन्थी

गढव, ७ चैत। गर्मियाममा बर्षेनी नेपालका वन क्षेत्रहरुमा लाग्ने गरेको वन डढेलो नियन्त्रण तथा रोकथाम गर्न सामुदायिक वन समूहहरु र आम उपभोक्ताहरु सक्रिय रहनुपर्ने बिहिवार देउखुरीको गढवाका आयोजना गरिएको एक कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलावरले…

गढवा गाउँपालिका अध्यक्ष पोखरेलद्वारा विभिन्न योजनाहरूको अनुगमन
आलोक भावुक

गढवा,४ चैत्र।  गढवा गाउँपालिका अध्यक्षले आज पालिकामा भइरहेका विभिन्न योजनाहरूको अनुगमन गर्नुभएको छ। गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोखरेलले आज गढवाका विभिन्न ठाउँमा निर्माणाधीन रहेको योजनाहरूको अनुगमन तथा अवलोकन गर्नुभएको हो । गढवा गाउँपालिका वडा नम्बर ७ मा निर्माणाधीन…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID