गढवामा अपाङ्गता भएका ब्यक्तिहरुलाई आत्मनिर्भर बनाउन सरफ बनाउने तालिम
आलोक भावुक

गढवा, २२ चैत। दाङको गढवा गाउँपालिकामा अपांगता भएका ब्यक्तिहरुका लागी संचालन सात दिने लुगा धुने सर्फ बनाउने तालिम तथा कच्चा पदार्थ हस्तान्तरण कार्यक्रम सुरू भएको छ। गढवा गाउँपालिकाको वडा नम्बर ५,६र ७ बाट ग र घ वर्गका अपांगता भएका ब्यक्तिहरुको…

गढवा स्थानीय वन महासंघको दोस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न
आलोक भावुक

गढवा, २२ चैत। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, स्थानीय वन महासंघ गढवा दोस्रो साधारण सभा तथा अधिवेशन गढवा-३ गोबरडियामा बिहिवार सम्पन्न भएको छ । गढवा स्थानीय वन महासंघका अध्यक्ष नवराज शर्माको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख…

तिनदिने हेफर आधारशिला तालिमको सुरु
आलोक भावुक

गढवा, १७ चैत। गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तिन दिने हेफर आधारशिला तालिमको सामर्थ बर्दिया एड्भेन्चर रिसोर्ट ठाकुरद्वारा बर्दियामा सुरु भएको छ। ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा गढवा कृषि तथा पशुमा आधारित साना किसान तथा युवा उद्धमशिलता…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID