गढवाको कृषि विकासका लागि योजना तथा रणनीति तर्जुमा कार्यशाला
आलोक भावुक

गढवा,२१ चैत्र। आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत दाङ देउखुरीको गढवा गाउँपालिकाले कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना अन्तर्गत गाउँपालिकाको कृषि विकास योजना तथा रणनीति तर्जुमा कार्यशाला गाउँपालिकाको सभाहल सम्पन्न भएको छ। गढवा गाउँपालिका…

नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड
गणतन्त्रनेपाल

बाँके, २० चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताउनुभएको छ । बाँकेमा अनेमसंघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको…

पत्रकार रजकको हत्या तथा सञ्चार गृह तोडफोड प्रति राप्ती प्रेस मञ्चद्धारा दाङकाे भालुवाङमा विरोध प्रदर्शन
सन्तोष कुमार गुप्ता

दाङ १७ चैत । दाङ-देउखुरीको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले पत्रकारको हत्या तथा सञ्चार गृहमा गरिएको तोडफोड, आगजनी बिरुद्ध आइतवार राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोकमा बिरोध कार्यक्रम गरेको छ । गत चैत १५ गते काठमाडौंको तिनकुनेमा राजावादीहरुले एक घरमा आगजनी गरेका…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID