२०८२ समृद्धिको वर्ष बन्नुपर्छ
नयाँ वर्ष प्रत्येक नागरिकका लागि नयाँ आशा, सम्भावना र संकल्पको समय हो । विशेषतः नेपालको सन्दर्भमा, जहाँ आर्थिक विकासको गति अपेक्षाअनुसार अगाडि बढ्न सकेको छैन, त्यहाँ नयाँ वर्ष केवल चाडपर्वको उत्सव नभई एक सकारात्मक मोड पनि हो, जहाँ हामी आत्ममूल्याङ्कन…

