गढवा ३ गोबरडिहामा निशुल्क आँखा तथा कान चेकजाँच शिविर सम्पन्न,२ सर ७४ जनाले लिए सेवा
आलोक भावुक

गढवा, ५ फागुन । नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पतालको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा गढवा ३ मा स्थित एकीकृत आँखा उपचार केन्द्रमा आयोजित एकदिने निशुल्क आँखा तथा कान चेकजाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ। उक्त शिविरमा २ सय ७४…

गोबरडिहा आयुर्वेद औषधालयमा महिने स्क्रिनिङ कार्यक्रम सुरु
आलोक भावुक

गढवा ५ फागुन। गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिहा स्थित गोबरडिहा आयुर्वेद औषधालयको आयोजनामा नसर्ने रोग पहिचानका लागि एक महिने निशुल्क स्क्रिनिङ अभियान सोमबारदेखि सुरु भएको छ। मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने मुल नाराका साथ एक महिने निशुल्क स्क्रिनिङ अभियान…

महिलाहरुको नेतृत्व क्षमताको विकास नभए सम्म नेपालको समग्र विकास हुन सक्दैन :अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, ४ फागुन। महिलाहरुको नेतृत्व क्षमताको विकास नभए सम्म नेपालको समग्र विकास हुन नसक्ने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। आइतबार हरियाली उद्यमी महिला समूह गढवा-६ मदपुर परियोजनाद्वारा भए गरेका कार्य महिला शसक्तिकरणको क्षेत्रमा भएको प्रगति लगायतका…