गढवामा पञ्जीकरण सम्बन्धी वडा सचिव तथा कम्प्युटर अपरेटरका लागि क्षमता विकास तालिम सुरु
आलोक भावुक

गढवा,१४ जेठ। गढवा गाउँपालिका आयोजनामा पञ्जीकरण सम्बन्धी वडा सचिव तथा कम्प्युटर अपरेटरहरूका लागि तीन दिने क्षमता विकास तालिम बुधबारदेखि गढवामा सुरु भएको छ। गढवा गाउँपालिका पञ्जीकरण शाखाको संयोजनमा आयोजित तालिम गढवा सामुदायिक पुस्तकालय हलमा सञ्चालन भइरहेको हो । गढवा गाउँपालिका…

गढवामा कुपोषण भएका बालबालिकाहरूलाई पोषण परामर्श तथा सम्मान
आलोक भावुक

गढवा,१३ जेठ ।दाङ देउखुरी स्थित गढवा गाउँपालिका वडा नं. ६ मा रहेको गढवा स्वास्थ्य चौकीको आयोजनामा कुपोषण प्रभावित बालबालिकाहरूलाई लक्षित गर्दै विशेष पोषण परामर्श तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। हेलेन किलर इन्टरनेशनल र एडीआईको आर्थिक तथा प्राविधिक सहयोगमा मंगलबार…

संसदमा नारा – ‘मानव तस्करलाई कारबाही गर’ 
गणतन्त्रनेपाल

काठमाडौँ । प्रतिपक्षी दलका सांसदहरूले सुन तस्करलाई कारबाही गरिनुपर्ने माग गर्दै संसदमा नारा लगाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कांग्रेस सांसद श्याम घिमिरेलाई सत्ता पक्षको तर्फबाट बोल्न समय दिएसँगै विपक्षी सांसदहरूले ‘मानव तस्करलाई कारबाही गर’ भन्दै…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID