विद्यार्थीलाई कानुन सम्बन्धी सचेतना तथा मस्यौदा लेखन सम्बन्धी जानकारी
आलोक भावुक

गढवा, २० फागुन। गढवा गाउँपालिकाले गढवा गाउँपालिका क्षेत्रभित्रका विद्यार्थीहरूलाई कानुनी सचेतना तथा मस्यौदा लेखन सम्बन्धी जानकारी दिएको छ। गढवा गाउँपालिकाको आयोजनामा आज मङ्गलबार गढवा गाउँपालिका वडा नम्बर ४ मा रहेको दिपेन्द्र होम्जुन माध्यमिक विद्यालय पर्सेनिमा अध्ययनरत माध्यमिक तहका विद्यार्थीहरूलाई कानुनी…

गढवा गाउँपालिकाले दूध उत्पादन कृषकहरूसँग अन्तरक्रिया
आलोक भावुक

गढवा, २० फागुन। दाङ देउखुरीको गढवा गाउँपालिकाले दूध उत्पादन कृषकहरूसँग मंगलवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। गढवा गाउँपालिकाले निर्माण अन्तिम चरणमा रहेको गढवा दुग्ध सङ्कलन तथा बिक्री केन्द्रको उद्घाटनका पूर्व गढवा गाउँपालिकामा रहेका दुग्ध उत्पादन कृषकहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको हो।…

शैक्षिक सुधारका लागि अभिभावकको भूमिका
सविन प्रियासन

दाङ,१९ फागुन। शिक्षा कुनै पनि समाजको विकासको मेरुदण्ड हो । यसलाई प्रभावकारी बनाउने जिम्मेवारी केवल विद्यालय र शिक्षकको मात्र होइन, अभिभावकको भूमिका पनि अत्यन्त महत्वपूर्ण हुन्छ । शैक्षिक सुधारका लागि अभिभावकले प्रभावकारी भूमिका निर्वाह गरेमा विद्यार्थीको शैक्षिक प्रगति मात्र नभई…