गढवामा दुईदिने जैविक विविधता प्रवर्द्धनका नेतृत्व विकाश तालिम
आलोक भावुक

गढवा, २५भदौ। गढवामा सोमबार देखि दुईदिने जैविक विविधता प्रवर्द्धनका नेतृत्व विकाश तालिम सुरु भएको छ। गढवा खानेपानी तथा सरसफाई उपभोक्ता समिति गढवाका अध्यक्ष कृष्ण राज पाण्डेको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तालिमको उद्घाटन भएको छ।…

पोषण मार्फत कुपोषण हटाउछौं : गाउँपालिका अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, १८ भदौं।गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पोषण र खाद्य सुरक्षा कार्यक्रम मार्फत कुपोषण हटाउन सक्ने बताउनु भएको छ । गढवा गाउँपालिकाको आयोजना तथा हेलन केलर इन्टरनेसनल र व्याकवार्ड सोसाइटी एजुकेसन दाङ तुल्सीपुरको सहकार्य सहयोगमा सम्पन्न भएको गढवा गाउपालिका…

नेपालमा अहिलेको नयाँ शक्ति भनेकै माओवादी होः प्रचण्ड
गणतन्त्र नेपाल समाचारदाता

नेपालगञ्ज,१६ भदौ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताएका छन् । प्रेस सेन्टर नेपाल बाँकेले आइतबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID