वर्षाले १४ स्थानमा चेतावनीको तह पार
काठमाडौं , ११ असोज । अत्यधिक वर्षाका कारण वर्षा मापन केन्द्र रहेका १४ स्थानमा चेतावनीको तह पार गरेको छ । यो समाचार तयार पार्दासम्म चेतावनीको तह पार भएका वर्षा मापन केन्द्रहरुमध्ये धेरैजसो कोशी प्रदेशका छन् । जल तथा मौसम विज्ञान…

