देउखुरीको राप्ती नदीमा हाम फालेर युवक बेपत्ता, खोजगर्दै प्रहरी
आलोक भावुक

गढवा,२१ असोज । गढवामा एक युवक राप्ती नदीमा हाम फालेर बेपत्ता भएका छन् । ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीका अनुसार सोमबार बिहान करिब ८ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ७ अनन्तपुरवा बस्ने ३२ बर्षिय आशाराम चौधरी राप्ती…

गढवा कृषि उपज संकलन केन्द्रबाट एकैदिनमा २ हजार ६ सय २३ किलो खसिबोका बिक्री
आलोक भावुक

गढवा, १९ असोज।गढवा गाउँपालिकाले कृषि तथा पशुबस्तुको बजारीकरणको लागि गरेको प्रयासहरु बाट गढवाका कृषकहरुलाई मुनाफा भएको छ। घरमा घरमा आउने लोकल व्यापारी र बिचौलियाहरुको मोलमोलाईबाट पिडित बनेका बाख्रापालक कृषकहरु आफुले पालेको खसीबोका आफ्नै हातले तौलगरेर बेचबिखन गर्दा हर्षित देखिएका छन्।…

सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक
गणतन्त्रनेपाल समाचारदाता

दाङ – सञ्चारकर्मी प्रिया स्मृती गजमेरको शब्दमा रहेको दशैं तिहार गीत सार्वजनिक भएको छ । गायक ज्ञानेन्द्र स्वर्णकार र गायिका सुष्मा नेपाली ‘ग्रेस’ को सुमधुर आवाज रहेको गीतमा लय गायक स्वर्णकारको रहेको छ । गीत दाङमै छायांकन गरिएको हो ।…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID