गढवा गाउँपालिकामा कपडा बैंकको शुभारम्भ, ‘हुनेले दिने – नहुनेले लिने
गढवा, २४ बैशाख । दाङको देउखुरी स्थित गढवा गाउँपालिकामा कपडा बैंकको शुभारम्भ गरिएको छ। गढवा गाउँपालिका र कपडा बैंक बीचको लागत साझेदारीमा स्थापना गरिएको उक्त बैंकको उद्घाटन गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोखरेलले एक समारोहका बीच गर्नुभएको हो। कपडा…