प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक  देउवाद्दारा इन्कार
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश ल्याएको भन्दै नेपाली कांग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गर्ने भएको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी सो बैठक बहिष्कार गर्ने घोषणा गरेका हुन् ।…

भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपाल प्रमुख काठमाडौंमा
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपाल प्रमुख राघवप्रसाद भट्नागर काठमाडौं आइपुगेका छन् । शुक्रबार एयर इण्डियाको उडानबाट भट्नागरसहित अर्का एक कर्मचारी काठमाडौं आइपुगेका हुन् । नेपालमा राजनीतिक संकट बढ्दै गएपछि ‘रअ’ का नेपाल हेर्ने स्थायी कर्मचारी नेपाल आएको…

हामी क्रान्तिकारी एमाले चाहन्छौं, अहिलेसम्म कुनै सहमति भएको छैन : माधव नेपाल
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं ।  नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अहिलेसम्म अध्यक्ष ओलीसँग कुनै सहमति नभएको प्रस्ट पारेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेता नेपालले आफुहरु सिद्धान्तनिष्ठ क्रान्तिकारी, नीति र विधिको आधारमा एकताबद्ध एमाले चाहने भन्दै त्यसका लागि वार्ता र लचकता…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID